स्ववियु निर्वाचन सम्बन्धमा क्याम्पस प्रमुखसँग छलफल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीका बारेमा काठमाडौँ उपत्यकाका क्याम्पस प्रमुखसँग छलफल गरेको छ । त्रिविले स्ववियु निर्वाचन तयारी कसरी गर्न सकिन्छ भनेर उपत्यकाका २० क्याम्पसका क्याम्पस प्रमुखलाई बोलाएर मङ्गलबार छलफल गरेको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराउनुभयो । उहाँले छलफलका क्रममा केही क्याम्पस प्रमुखले … Continue reading स्ववियु निर्वाचन सम्बन्धमा क्याम्पस प्रमुखसँग छलफल